कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी २ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह रोकेको जनाएको छ ।संक्रमित कर्मचारीको … Continue reading कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द